बेलायत बस्ने दुई दम्पत्तिद्वारा ओखलढुंगा जिल्ला अस्पताललाई अक्सिजन जेनेरेटर प्रदान

ओखलढुंगा । हाल बेलायत (यूके) मा बसोबास गर्दै आएका ओखलढुंगाका दुई जना दम्पत्तिको निजी खर्चमा ओखलढुंगाको सदरमुकाम रुम्जाटारस्थित जिल्ला अस्पताललाई अक्सिजन जेनेरेटर हस्तान्तरण गरेका छन् । यहाँका भक्तलाल श्रेष्ठ र उनकी पत्नी भेषकुमारी श्रेष्ठ तथा शिवजी श्रेष्ठ र उनकी पत्नी उर्मिला श्रेष्ठले आफ्नो आफ्नो जन्मभूमिलाई माया गर्दै उक्त स्वास्थ्य सामग्री प्रदान गरेका हुन् । उनीहरूले … Continue reading बेलायत बस्ने दुई दम्पत्तिद्वारा ओखलढुंगा जिल्ला अस्पताललाई अक्सिजन जेनेरेटर प्रदान